राजनीति
काठमाडौं ः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विश्वभर रहेका नेपालीहरुको हक अधिकार सुरक्षाका लागि प्रतिवद्ध रहेको बताएका छन् । युगाण्डाको कम्पालामा नेपाली समूदायले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचंण्डले नेपालीहरुलाई आवश्यक पर्ने अनलाइन राहदानी, श्रम...
पुरा पढ्नुहोसदैलेख ः दैलेख र कालिकोटको सिमानामा रहेको महावु क्षेत्रमा मङ्सिर पहिलो साताबाट हिउँ पर्न सुरु हुन्थ्यो । करिब ४ हजार ५ मिटर सम्म उचाइ रहेका यहाँका पहाडहरू हिउँले ढाकेसँगै बर्सातको सुरुवात हुन्थ्यो । बर्सात...
पुरा पढ्नुहोसनगरपालिका स्थापना भएको २६ वर्ष पुग्दै गर्दा आजभन्दा १५ देखि २० वर्ष अघिको दैलेखको नारायण नगरपालिका भित्र प्रवेश गर्दा ढुङ्गाले विच्छाएको सडक हेर्न पाइन्थ्यो, हरेक बिहान सदरमुकाम भित्र बसोबास गर्ने नागरिकहरूले कुचो लगाउने र...
पुरा पढ्नुहोसभारतको अयोध्यास्थित राम मन्दिरको मुख्य गर्भगृहमा कालीगण्डकीबाट लगिएका दुई शालिग्राम राखिने भएको छ । रामको बाल्यकालको मूर्ति बनाउन कालीगण्डकीबाट लगिएका दुई शिला भने बाहिरै रहने छन । दुई शिलामध्ये एउटा काट्ने क्रममा धर्सा देखिएपछि...
पुरा पढ्नुहोसदुल्लु : दुल्लु नगरपालिकाले स्थानीय पाठ्यक्रमको सुरुवात गरेको छ । ऐतिहासिक सिजा सभ्यता सँगै नेपाली भाषाको पहिलो सिला लेक रहेको दुल्लुमा “हाम्रो संस्कृति , हाम्रो परम्परा ” नामक स्थानीय पाठ्यपुस्तक तयारी थालिएको हो । पाठ्यपुस्तकमा...
पुरा पढ्नुहोसदैलेख : दैलेखको नौमूले गाउँपालिकामा नागरिक सुनुवाइ सम्पन्न भएको छ । ५ नं. वडा कार्यालयको सभा हलमा सम्पन्न नागरिक सुनुवाइमा दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जनताको पक्षमा काम गर्न सुरक्षा निकाय र राष्ट्रसेवक...
पुरा पढ्नुहोसदैलेख: नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पहिलो प्रदेश अधिवेशन दैलेखमा हुने भएको छ । जुम्लामा गर्ने तयारी गरिएको अधिवेशन विशेष कारणले दैलेखमा यही माघ ७ र ८ गते गर्नुपर्ने भएको...
पुरा पढ्नुहोसदैलेखः गत महिनाको भूकम्पले जाजरकोट र रुकुमा धेरै क्षति भयो, भौतिक संरचना सँगै मानवीय क्षति व्यहोरेको जाजरकोट अहिले पनि पीडामा छ । यहाँका हजारौँ नागरिकहरू अहिले पनि त्रिपालमै चिसो कटाउनुपर्ने बाध्यतामा रहेका छन् । सरकारले...
पुरा पढ्नुहोसदैलेख : पछिल्ला दिनहरूमा खानामा पौष्टिकता कम हुने र विषादी धेरै हुने समस्या बढी रहेको छ । बढ्दो चुनौती सँगै उत्पादनका नयाँ नयाँ अभियानहरू पनि सँगसँगै अगाडी बढी रहेका छन् । दैलेखमा काठको मुढामा...
पुरा पढ्नुहोससुर्खेत ः कर्णालीमा गठबन्धन सरकारमा रहेका काँग्रेस, माओवादी, एकीकृत समाजवादी लगायत गठबन्धन सरकारले एक वर्ष पुरा गरेको छ । माओवादीबाट मुख्यमन्त्री बनेका माओवादी नेता राजकुमार शर्मा सहितको मन्त्रीमण्डलको कार्यकाल एक वर्ष पुरा हुँदा पनि...
पुरा पढ्नुहोस








